पत्रकार महासंघ यूके शाखाको निर्वाचन कार्य तालिका स्थगित

लन्डन । नेपाल पत्रकार महासंघ युकेको निर्वाचन समिति, महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट बीच बिहीबार अल्डरशटमा संयुक्त वैठक सम्पन्न भयो । बैठकले निर्वाचन समितिमा प्राप्त सबै उम्मेदवारीलाई सदर गर्दे निर्वाचन सम्वन्धि सम्पूर्ण कार्यतालिका भोलि साँझसम्मको लागि स्थगन गरेको छ । यसै उम्मेदवारहरु बीच सहमतिको वातावरण निमार्ण गर्न महासंघका महासचिव रमेश विष्ट, … Continue reading पत्रकार महासंघ यूके शाखाको निर्वाचन कार्य तालिका स्थगित